पाँच किलोग्राम सुनसहित पक्राउ

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित आज बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् । केरुङबाट नेपाल आएको बा २८ प ७४५४ नंको मोटरसाइकल रसुवागढीमा जाँच गर्दा मोटरसाइकलको फिल्टर जालीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिनुभयो । … Continue reading पाँच किलोग्राम सुनसहित पक्राउ